नेपालमा एकै दिन थपिए ११४ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न जिल्ला गरी ११४ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । यी मध्ये कोरोना संक्रमणका कारण ४ जनाकाे मृत्यु भएकाे छ भने १८३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै