Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज एकैदिन थपिए ९० जना संक्रमित

आज एकैदिन थपिए ९० जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा आज मात्रै ९० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्ला गरी आज ९० जना संक्रमित थपिएको जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । हालसम्म कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या १५५ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार