बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा भक्तबहादुर केसी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको विकास समिति अध्यक्षमा भक्तबहादुर केसी नियुक्त भएका छन्।
एक वर्षदेखि अध्यक्ष बिहिन बनेको अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बिहिबारको निर्णय अनुसार ३ बर्षे कार्यकालका लागि केसीलाई अध्यक्षमा नियुक्त गरेको हो।
यस्तै सदस्यहरूमा पूर्णचन्द्र पोखरेल , मोहम्मद मुबिन खान र चरित्रा शाह लगायत नियुक्त भएका छन्। क्यान्सरको विशिष्टीकृत यस अस्पताललाई हालका लागि कोभिड- १९ कोरोना विशेष अस्पताल बनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित