थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै थप ३० जनामा कोरोना पोजेटभ देखिएको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी, भरतपुर, कपिलवस्तु र सर्लाहीमा गरी ३० जना संक्रमित थपिएका हुन्।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम