कोरोना आशंकामा एक युवक सेती अस्पतालको आइसोलेसनमा भर्ना
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : कोरोना आशंकामा बुधबार एक युवक सेती अस्पतालमा भर्ना भएका छन्। बैतडीकोे सिगास गाउँपालिका–३ का २१ बर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
दुई दिनदेखि ज्वरो आएको र घाँटीमा समस्या देखिएपछि आईसोलेसनमा भर्ना गरिएको उनले बताए। सेती प्रादेशिक अस्पतालको अँइसोलेसनबाट अहिलेसम्म पाँच जना संक्रमित सहित ५७ जना डिस्चार्ज भईसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै