सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि कालीमाटी प्रहरी वृत सिल
हेल्थ टिभी अनलाइन\ काठमाडौं : महानगरीय प्रहरी वृत कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कालीमाटी वृतकाे ट्राफिक वृत र महिला सेललाई सिल गरिएको छ।
अहिले वृतमा रहेका सबैको कोरोना परीक्षणका लागि स्वाव संकलन गर्ने कार्य भइरहेको छ । साथै कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा पठाउने काम भइरहेकाे छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम