बाँकेमा एकै दिन ४७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको हिजो मात्रै कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । भारतमा रहेका धेरै नेपाली स्वदेश फर्किरहेकाले बाँकेलाई कोरोनाको उच्च जोखिममा राखिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम