फेरी थपिए २ जना संक्रमित, संक्रमितको संख्या २७८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काभ्रेका १ र महोत्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित