थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या २७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया, पर्सा, सिराहा, सर्लाही र चितवनमा गरी थप ६ जनामा कोरोना देखिएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो ।
आज संक्रमण पुष्टि हुनेमा बर्दिया नार्खु -११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष , पर्सा वीरगंजका २८ र २९ वर्षका पुरुष, सर्लाहीका १८ वर्षीय युवती, चितवन गढौली निवासी २५ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम