स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग खारेज हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्।
स्वास्थ्य सेवा विभाग खारेज गरेर ‘सेन्टर फर डिजिज कन्ट्रोल’ नेपाल राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापना गर्ने र यसैगरी औषधि व्यवस्था विभाग खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित