सातै प्रदेशमा प्रयोगशालासहितको सरुवा रोग अस्पताल
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना महामारीलाई ध्यान दिंदै केन्द्रसहित सातै प्रदेशमा सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने भएको छ । अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने जनाइएको हो ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्। उनका अनुसार केन्द्रमा ३ सय शैयाको अत्याधुनिक सरुवा रोग विशिष्टकृत अस्पताल र सातै प्रदेशमा कम्तीमा पनि ५० शैयाको प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाइने कार्यक्रम रहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम