थप तीन जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं -दहचोक निवासी ७ वर्षीय बालक,जनकपुरका १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । मन्त्रालयले परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम