एक जना संक्रमित फेरी थपिए, संक्रमितको संख्या २४६ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ति निकाल्दै नवलपरासीका एक जनामा कोरोना पुष्टि भएको बताएको हो ।
मन्त्रालयका अनुसार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका -१२ का ४९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम