चितवनकी कोरोना संक्रमित महिला आज अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चितवनकी कोरोना संक्रमित महिला उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए।
उनीसँगै २७ वर्षीय छोरा पनि संक्रमित भएका थिए । तर छोरा भने यसअघि नै कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन्। उनीहरु चैतको पहिलो साता बेलायतबाट आएका थिए । योसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम