आज अन्तराष्ट्रिय नर्स दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन\काठमाडौं: आज मे १२ तारिख अर्थात अन्तराष्ट्रिय नर्स दिवस। नेपालमा पनि यो दिवस लकडाउनकैविच भए पनि मनाइएको छ ।
कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने नर्सको मनोबल उच्च बनाउन र सम्मान गर्न दिवस केन्द्रित गरिएको नेपाल नर्सिङ संघले जनाएको छ । नेपालमा नर्सले श्रम शोषणको समस्या, योग्यताअनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु लगायतका समस्या भोग्दै आएको संघले जनाएको छ ।
आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्वभर नर्स दिवस मनाउने गरिन्छ ।
अन्तराष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम