नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उदयपुरमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोशी अस्पतालको विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उदयपुर भुल्के निवासी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनका अनुसार संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम