नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०२ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार भेरी अस्पतालमा परीक्षण गर्दा नेपालगञ्जका १६ वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । याेसँगै नेपालमा संक्रमितकाे संख्या १०२ पुगेकाे छ । सरकारले कोरोनाको हटस्पट बनको नेपालगञ्जमा मात्रै १ हजार जनाको नमुना परीक्षण गर्ने जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम