दुई महिने शिशुमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा पहिलोपटक दुई महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । यसभन्दा अघि नेपालगञ्जमा ७ वर्षे बालिकामा कोरोना भाइरस देखिएको थियो ।
शिशुलाई कोबाट कोरोना सरेको हो भन्ने एकिन भइसकेको छैन्। संक्रमित सबैलाई आइसोलेसनमा राख्ने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित