Health TV Online
Health TV Online
Health TV Online

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक विष्णु राईको निधन

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक विष्णु राईको निधन

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक विष्णु राईको आज निधन भएको छ । केही दिन अघिदेखि वीर अस्पतालमा उपचाररत राईको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।

लामोसमयदेखि मधुमेहबाट पीडित राईको मिर्गौलामा पनि समस्या देखिएपछि उनले नियमित डायलाइसिस गराउँदै आएकी थिइन्। उनी नर्सिङ संघकी १३औं अध्यक्ष हुन् भने अहिले पनि सक्रिय रुपमा अध्यापन गराउँदै आएकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार