एक जना संक्रमित फेरी थपिए, संक्रमितको संख्या ५८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: वीरगंजमा थप एक जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बारा र पर्सामा थप एक गरी आज चार जनामा कोरोना पुष्टि भएको बताए । उनीहरुको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनले चारैजना भारतबाट फर्केको पनि जानकारी दिए ।
उनीहरु अहिले क्वारेन्टाइनमा रहेको र उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम आजै शुरु गरिने पनि पाण्डेले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ५८ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित