सुदूरपश्चिममा ६ जनाको आरडीटी परीक्षण पोजेटिभ
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा र्यापिड डाइग्नोस्टिक विधि मार्फत परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ।
बाजुरामा दुई कैलालीमा दुई तथा अछाम र डडेल्धुरा एक एक गरी ६ जनामा र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ भेटिएको हो। परीक्षण गरिएका ६ जनामध्ये चार जनाको भने पीसीआर विधि मार्फत परीक्षण गर्दा नेगेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ।
यसैगरी बाँकी दुई जनाको परीक्षण गर्न भने बाँकी भएको बताइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम