थप दुई जनामा कोरोना पोजेटिभ देखियो, संक्रमितको संख्या ४७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज थप दुई जनामा कोरोना पोजेटिभ देखिएको बताए । उनले आज गरिएको मिडिया ब्रिफिङमा जनकपुरका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीय एक महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी गराए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
यी मध्ये नौं जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम