उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ
हेल्थ टिभी अनलाइन\ काठमाडौं: उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विहान कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्रस भेरिफाई गर्न पठाइएको थियो ।
प्रतिष्ठानमा गरिएको परीक्षणमा समेत उनीहरुको कोरोना पोजेटिभ आएको हो । उदयपुरको मस्जिदमा यसअघि १३ जनामा कोरोना देखिएको थियो । आजै दिउँसो पनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्ष्ण गर्दा ३३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित