Health TV Online
Health TV Online
Health TV Online

लोमस ग्रुपको सेनिटाइजर भाटभटेनीमा पनि किन्न पाइने

लोमस ग्रुपको सेनिटाइजर भाटभटेनीमा पनि किन्न पाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना महामारीका कारण विश्वभर सेनिटाइजरको अभाव भएका बेला नेपाली औषधि कम्पनी लोमस फर्मासिटिकल्सले अन्तराष्ट्रिय स्तरको सेनिटाइजर बजारमा ल्याएको छ ।

यसकोे मूल्य जम्मा १५० रुपैयाँ  रहेको कम्पनीले जनाएको छ । हेन्डएक्स नामको उक्त सेनिटाइजर औषधि पसलका साथै भाटभटेनी सुपरमार्केटमा समेत किन्न पाइनेछ । नेपालमा सेनिटाइजरको चरम अभावका कारण सरकारले नेपाली औषधि उद्योगलाई पनि सेनिटाइजर उत्पादन गर्न अनुमति दिएसँगै नेपाली कम्पनीले सेनिटाइजर बनाउन थालेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार