नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार उदयपुरमा कोरोना संक्रमण पुष्टि भएकासँगै रहेका एक वृद्धमा पनि आज कोरोना पोजेटिभको रिपोर्ट आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
उनी ६५ वर्षीय पुरुष भएको पनि उनले जानकारी दिए । संक्रमित व्यक्ति अहिले विराटनगरको क्वारेन्टाइनमा रहेकोले आइसोलेसनमा लैजाने तयारी भएको डा पाण्डेले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित