बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
कोरोना संक्रमितको संख्या बढेपछि थप सतर्कता अपनाउँदै आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन एक साता थप गर्ने निर्णय गरेको हो ।
अब वैशाख ३ सम्म लकडाउन जारी रहनेछ । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । पहिलो संक्रमित भने उपचारपछि निको भएर घर गइसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम