खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरु आज घर जाँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जना आजै घर जाने भएका छन्।
कोरोना प्रभावित विभिन्न देशबाट आएका ९४ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखिएकोे छ । आइतबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी गराएका थिए ।
सबैको रिपोर्ट नेगेटिभ आएको भए पनि भारतबाट आएका बाँकी केहीलाई भने आज घर जान नदिने बताइएको छ । उनीहरु थप दुई दिन क्वारेन्टाइनमै रहने पनि बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम