कोरोना सतर्कता: एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला समेत जान नपाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस ‘लोकल ट्रान्समिसन’ भएको पुष्टि भएसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा अझ कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । दुई साताका लागि भएको लकडाउनको आज १३औं दिन हो । कोरोना भाइरस समूदायमा फैलिन नदिन सबैभन्दा प्रभावकारी उपाय भनेकै घरभित्र रहनु भएकाले लकडाउनलाई अझ कडा बनाइएको बताइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित