पोखरामा कसैमा पनि कोरोना भेटिएको छैन्: प्रवक्ता, स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा आजसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएको प्रष्ट पारेका छन्।
प्रवक्ता देवकोटाले विहिबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै आज दिउँसोदेखि पोखरामा एक जनामा कोरोना संक्रमण देखिएको भन्दै केही मिडियामा समाचार आएको भन्दै उनले यो सूचना गलत भएको बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित