नेपालमा छैटौं व्यक्तिमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौ: नेपालमा छैटौं व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा जानकारी गराएका हुन्। उक्त व्यक्ति चैत ४ गते कतारबाट आएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमित बिरामीको संख्या ६ पुगको छ । आज कोरोना पुष्टि भएकी संक्रमित बाग्लुङकी युवती भएको बताइएको छ ।
यसअघि पनि एक जना बाग्लुङकै युवतीमा कोरोना संक्रमण देखिएर उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम