क्वारेन्टाइनमा बस्ने शर्तसहित सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय भएको छ । सरकारले स्थानीय तहले बनाएका क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने शर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।
नाकामा अलपत्र परेका नेपालीहरुको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइनेछ । तर उनीहरु १४ दिनसम्म घर जान पाउने छैनन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने