बीपी प्रतिष्ठानमा कोरोना संक्रमणको नमुना परीक्षण शुरु हुने
हेल्थ टिभी अनलाइन\काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणको नमुना परीक्षण शुरु हुने भएको छ ।
शनिवार पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानबाट पनि भोलिदेखि नमुना परीक्षण शुरु गर्ने बताएका हुन्। चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमुना परीक्षण गरिने उनले जानकारी दिए ।
अहिलेसम्म काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण हुँदै आएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम