सम्भावित संक्रमितको नमुना लिन नेपालगंज गएको विमान दुर्घटना
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोनाको आंशकामा आइसोलेसनमा रहेका व्यक्तिहरुको नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।
नेपालंगजका विभिन्न स्थानमा आइसोलेसनमा रहेका कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन चिकित्सकसहित गएको जहाज अवतरणका क्रममा रनवे नजिकै चिप्लिएर मैदानमा पुगेको बताइएको छ । यद्यपी विमानमा केही क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित