अमेरिकामा पछिल्लो २४ घण्टामा ३४५ को मृत्यु , १८ हजार नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं: अमेरिकामा पछिल्लो २४ घण्टामा ३४५ जनाको मृत्युु भएको छ । यसैगरी एकै दिनमा १८ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यो संख्या अत्यधिक धेरै भएको विज्ञहरुको भनाई छ ।
चीन र इटलीलाई उछिन्दै अमेरिकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । यद्यपी अमेरिकामा संक्रमितको मृत्युदर भने कम छ । अहिलेसम्म अमेरिकामा एक लाख ४ हजार ७ जना व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन्। हालसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम