चीनले दिने कोरोना परीक्षण सामग्री भाेलि आउने
हेल्थ टिभी अनलाइन\सिन्धुपाल्चोक : तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रिने भएको छ ।
यसको जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएका हुन्। यसअघि बिहीवार वा शुक्रवारसम्ममा सामग्री नेपाल आउने बताइएको थियो।
नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी वुहानमा कोरोना संक्रमण फैलिएपछि बन्द थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित