अस्ट्रेलियामा कोरोना देखिएका एकजना नेपाली संक्रमणमुक्त
अस्ट्रेलियामा कोरोना भाइरस संक्रमण देखिएका एक जना नेपाली विद्यार्थी संक्रमणमुक्त भएका छन्।
अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ कोरोनाभाइरस संक्रमण देखिएका एकजना नेपाली विद्यार्थी संक्रमणमुक्त भएर घर फर्केका छन्।
नेपालबाट सिङ्गापुर हुँदै अस्ट्रेलिया पुगेका ती व्यक्तिमा दुई साताअघि कोरोना भाइरसकाे संक्रमण भएको पुष्टि भएको थियो।
दुइ साता अघि परीक्षण गर्दा काेराेना संक्रमण पुष्टी भएपछि उनी अस्पताल भर्ना भएका थिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने