कोरोना संक्रमणको डरले घर छाडेर हिँड्न थाले इरानी
मध्यपूर्वको इरानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि कतिपय मानिसले घर छाडेर भाग्ने प्रयास गरेका छन्।
महामारी कति भयावह छ भन्नेबारे थाहा नभए पनि अझै नराम्रो हुनसक्ने भन्दे उनीहरू घर छाडेर अन्यत्रै जान थालेका हुन्।
देशका सबै प्रान्तमा संक्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न मुस्किल परेको छ।
चीन र इटलीपछि इरानमा सर्वाधिक संक्रमण भएको पाएको छ। शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने