कोरोना संक्रमण : पाँच हजार ५४७ जनाको मृत्यु
कोरोना संक्रमणका कारण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको छ। यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको ज्यान भएको छ।
पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा संक्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ।
शनिबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १३५ भन्दा बढी मुलुकमा पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। चीनपछि बढी प्रभावित मानिएको इटलीमा एक हजार २६६ र इरानमा ६११ जनाको मृत्यु भएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम