तनहुँमा ४० करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै
हेल्थ टिभी अनलाइन\तनहुँ : व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्विटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ।
अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए। उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ।
४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरूपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ। ‘उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ’, उनले भने,‘निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण