कोरोना संक्रमणबारे सतर्कता बढाउन दक्षिणपूर्वी एसियाली देशलाई डब्लूएचओको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसियाली देशहरूलाई कोरोना संक्रमणबारे सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ।
डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले विज्ञप्ति जारी गरी सतर्कता अपनाउन आग्रह गरेकी हुन्।
भारत, इण्डोनेसिया र थाइल्याण्डमा भाइरस पुष्टि भएपछि डब्लूएचओले सतर्कता अपनाउन आग्रह गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण