काेराेनाकाे आशंकामा टेकु अस्पताल भर्ना भएका चारै जनाकाे रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा भर्ना भएका ४ जनाकै रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएको छ । उनीहरु सबैमा कोरोना संक्रमण नभेटिएको अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले जानकारी दिए ।
उनीहरु चारै जना दक्षिण कोरियाबाट आएका हुन्। कोरोनाको जस्तो लक्षण देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण