स्वास्थ्यमन्त्री ढकालले पेश गरे मन्त्रालयले सय दिनमा हासिल गरेका उपलब्धि
हेल्थ टिभी अनलाइन/ काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफूले गरेका कामका सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले जिम्मेवारी सम्हालेको सय दिन पुगेको भन्दै यो विचमा गरेका नितीगत र सेवा दुई समूह छुट्याई उपलब्धि प्रस्तुत गरे।
मन्त्री ढकालले आफूले मन्त्रालयका १२ औं तहको बढुवा सम्पन्न गरेको, विभिन्न प्रतिष्ठान तथा परिषदमा लामो समयदेखि रिक्त रहेका पदहरुमा पदाधिकारी नियुक्त गरेको, कर्मचारी जिम्मेवारी बाँडफाँड सम्पन्न गरेको, मन्त्रालयको टाउको दुखाइ बनेको समायोजनको काम टुंगो लगाएको लगायतका बुँदाहरु उल्लेख गरेका छन्।
मन्त्री ढकालले नीतिगत व्यवस्थामा २२ वटा काम सम्पन्न गरेको र सेवा प्रवाहतर्फ ९ बुँदामा आफूले गरेका उपलब्धि यसरी उल्लेख गरेका छन्।








किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण