प्रधानमन्त्री ओली भन्छन्, मिर्गौला प्रत्यारोपण गरेको छैटौँ दिन काममा फर्किन्छु
हेल्थ टिभी\अनलाइन काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको जानकारी दिएका छन् ।
‘मिर्गौला प्रत्यारोपण गर्दैछु’, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वागमती प्रदेशस्तरीय प्रशिक्षणमा बिहीवार प्रधानमन्त्री ओलीले भने, पाँच दिन अस्पताल बस्छु, छैटौँ दिनदेखि काम गर्छु।’
स्वास्थ्यका कारण काम गर्न सक्दैन भन्ने आशंका गरिए पनि आफू अहिले दिनमा १८ घण्टा खटिइरहेको उनकाे भनाइ छ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?