कोरोनाको त्रास : दक्षिण कोरियास्थित दूतावासले नेपालीलाई भन्यो, सजग रहनू
हेल्थ टिभी अनलाइन\काठमाडाैं : दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरोना संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ। दूतावासले विज्ञप्ति निकालेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो।
कोरियामा अहिले करिब ४४ हजार नेपाली छन्। ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर त्यहाँ पुगेका हुन्। यस्तै पढ्ने र अन्य विभिन्न प्रक्रियाबाट त्यहाँ पुगेका छन्।
कोरोना संक्रमण तीव्र गतिमा बढेकाले विशेषगरी थुगु तथा आसपासका क्षेत्रमा रेका नेपालीलाई सुरक्षित रहन आग्रह गरिएको छ। यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान छ। थेगु र आसपासका शहरमा करिब ७ हजार नेपाली रहेको बाताइन्छ।
हेर्नुहाेस् विज्ञप्ति–






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण