ट्रमा सेन्टरको निर्देशक पदमा डा.सन्तोष पौडेल नियुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं: राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक पदमा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सेन्टरको निर्देशकमा डा. पौडेललाई नियुक्त गरेको हो।
ट्रमा सेन्टरमै कार्यरत दशौं तहका हाडजोर्नी विशेषज्ञ डा पौडेललाई मन्त्रालयले आजै निर्देशकको जिम्मेवारी दिएको हो।
यसअघि ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादव थिए।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !