चीनमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या २१ सय नाघ्यो
चीनमा कोरोना भाइरस संक्रमणका मृत्यु हुनेको संख्या २१ सय नाघेको छ। समाचार संस्था सीएनएनका अनुसार अहिलेसम्म २ हजार १२६ जनाको मृत्यु भएको हो।
हुबेई प्रान्तमा बुधबार मात्रै १०८ जनाको मृत्यु भएको छ। ३४९ जना नयाँ संक्रमित भेटिएका छन्। चीनमा संक्रमितको संख्या ७५ हजार ६०० पुगेको छ।
मृत्यु हुनेकाे संख्या बढे पनि संक्रमण दर घटेकाे बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण