चीनमा कोरोना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
चीनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ।
मंगलवार थप १३२ जनाको मृत्यु भएसँगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार पाँच पुगेको हो। केही दिनयता ज्यान गुमाउनेको संख्या घटेको भए पनि मंगलवार बढेको हो। संक्रमितको संख्या ७५ हजार पुगेको छ।
चीनमा दुई हजार एक र चीनबाहिरचार जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक\एक जनाको मृत्यु भएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित