प्रधानमन्त्री ओलीको मुटुमा समस्या, अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना भएका छन्।
प्रधानमन्त्री ओलीको मुटुमा अचानक समस्या देखिएपछि मनमोहन कार्डियोथोेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ ।
आज दिनभर बैठकहरुमा ब्यस्त रहेका ओलीको मुटुमा साँझपख अचानक समस्या आएपछि अस्पताल लगिएको थियो ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?