काेराेना भाइरस : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, संक्रमण दर घटेको चीनको दाबी
चीनमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ।
हुवेई प्रान्तमा मंगलवार ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १०७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसमध्ये एक हजार १०५ जनाको चीनमै मृत्यु भएको हो। चीनबाहिर भने २ जनाले ज्यान गुमाएका छन । हुवेई प्रान्तमा पछिल्लो २४ घण्टामा कोरोनाको एक हजार ६ सय ३८ संक्रमित फेला परेका छन्।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ हजार ६ सय ३८ पुगेको छ। ज्यान गुमाउनेको संख्या बढे पनि संक्रमण दर भने २० प्रतिशतले घटेको चीनको दाबी छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण