कोरोनाकाे कहर : चार दिन पानीजहाजमा फसेका यात्रु परीक्षणपछि निस्किए
हङकङमा एउटा पानीजहाजमा चार दिनसम्म फसेका सयौँ मानिसहरूलाई कोरोना भाइरसको परीक्षणपछि बाहिर निस्किन अनुमति दिइएको छ।
यात्राका क्रममा केही कर्मचारीहरूमार्फत भाइरस फैलिएको हुनसक्ने आशंकाका कारण वर्ल्ड ड्रिम क्रुजका झण्डै तीन हजार ६०० सय यात्रु र चालकदललाई निगरानीमा राखिएको थियो।
जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट दर्जनौँ मानिस सङ्क्रमित भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।
कोरोना भाइरसको प्रकोप शुरु भएको चीनको हुबे प्रान्तमा मात्रै ९०० भन्दाबढीकाे जनाको ज्यान गइसकेको छ भने ४० हजारभन्दा बढी संक्रमित भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण